दृष्टिविहीन केसीको सगरमाथा चढ्ने साहस

गलकोट । सगरमाथा आरोहणको कीर्तिमान सहजरूपमा सम्भव छैन । सहज हुँदो हो त सगरमाथा शिखर आरोहणको त्यति महत्व पनि हुने थिएन होला । निकै कम मानिसले ठूलो साहस र दृढताका साथ सगरमाथा चढेर रेकर्ड कायम गरेको इतिहासका बीच बागलुङका एक दृष्टिविहीन (न्यून दृष्टि भएका व्यक्ति) युवा अमिट केसीले पनि सगरमाथा आरोहणको इतिहास रच्ने प्रयास गर्नुभएको … Continue reading दृष्टिविहीन केसीको सगरमाथा चढ्ने साहस